एनआरएनए यूकेका उमेदवारको अन्तिम नामावली प्रकाशन
setopati.com · Thu Jul 22 17:18:00 GMT 2021
यही जुलाई ३१ मा हुने निर्वाचनका लागि एनआरएनए यूकेले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ।
यसअघि प्रकाशित प्रथम नामावलीमा दावीविरोध र प्रमाणिकरणको प्रक्रियापछि निर्वाचन समितिले बिहीबार अन्तिम सूची प्रकाशन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)