मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

घरका मूलढोकामा नागको तस्वीर टाँसेर आज नाग पञ्चमी मनाइँदै

nepaltvonline.com · Fri Aug 13 00:02:30 GMT 2021

काठमाडौं- श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नाग पञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा नागको तस्वीर टाँसेर मनाइँदैछ ।

नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)