सडक दुर्घटनालाई ‘अघोषित महामारी’ भन्दै राष्ट्रिय ट्रमा नीति बनाउन डा. तोसिमा कार्कीको माग
swasthyakhabar.com · Thu May 21 09:47:00 GMT 2026

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्की ले सडक दुर्घटनालाई ‘अघोषित महामारी’को संज्ञा दिँदै सरकारले तत्काल राष्ट्रिय ट्रमा नीति ल्याउनुपर्ने माग गरेकी छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपालमा दैनिक औसत ८ जनाले सडक दुर्घटनामा ज्यान गुमाइरहेको बताइन्। उनका अनुसार वर्षेनी करिब ३ हजार नेपालीको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)