अधिकमास : सडकको गणनाको विज्ञान र अध्यात्मको सङ्गम
baahrakhari.com · Thu May 21 09:48:57 GMT 2026
हिन्दू सनातन संस्कृति र पञ्चाङ्ग तिथि एवं चाडपर्वको सूची नभएर खगोल विज्ञान तथा अध्यात्मको एउटा अद्वितीय सङ्गम हो । यही सन्तुलनलाई जीवन्त राख्ने विशेष अवधारणा हो – अधिकमास।
हामीकहाँ जनबोलीमा यसलाई ‘मलमास’ र धार्मिकरूपमा ‘पुरुषोत्तम मास’ पनि भनिन्छ । प्रत्येक तीन वर्षमा पञ्चाङ्गमा थपिने यो अतिरिक्त महिनाले हाम्रो समय गणनालाई प्रकृति र ऋतुहरूसँग पूर्णरूपमा एकाकार गराउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)