मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भारतीय राहदानीमा अडुकिया काठमाडौं–हङकङ १४ पटक आउजाउ’ समाचारमा facebook.com/eKantipur बाट लिइएका केही टिप्पणी :

ekantipur.com · Mon Jul 31 00:30:27 GMT 2023

सुशासनको प्रत्याभूति गराउन नेपाल सरकारले तस्करीको सुनको अनुसन्धान गहिराइसम्म पुग्नैपर्दछ । राज्य कोषलाई अथाह क्षति पुर्‍याइरहेका जोकोहीलाई कानुनी कठघरामा उभ्याउन खुट्टा कमाउनु हुँदैन ।

– सुरेन्द्र महर्जन

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)