भिरबाट सिंगै टेम्पो फालेपछि वन कार्यालयले भन्यो– फलामे अस्थिपञ्जर दुर्घटनावश भिरबाट खस्न पुग्यो
shilapatra.com · Sun Jun 14 05:14:00 GMT 2026

वन अतिक्रमण हटाउने नाममा भिरबाट टेम्पो खसालेको डिभिजन वन कार्यालय धनगढीले उक्त घटनालाई दुर्घटनाको रूप दिन खोजेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पाँच–सात जना वन कर्मचारीले टेम्पोलाई भिरमा धकेलेको स्पष्ट देखिए पनि वन कार्यालयले ‘दुर्घटनावश भिरबाट खस्न पुगेको हो’ भन्दै ढाकछोप गर्ने प्रयास गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)