२५ प्रतिशत उठ्यो कुहिने फोहोर, बञ्चरेडाँडा नै लगिने
onlinekhabar.com · Mon Jul 18 16:33:00 GMT 2022
२ असार, काठमाडौं । काठमाडौं महानगरपालिकामा आइतबाबाट फोहोरको स्रोतमै वर्गीकरण मात्रै उठाउने थालेपनि अपेक्षित फोहोर भने उठ्न सकेन । महानगरपालिकाको संकलन गरेको कुहिने फोहोरबाट मल बनाउने योजना भएपनि व्यवस्थापन गर्ने स्थान नभएपछि बञ्चरेडाँडास्थित ल्यान्डफिलसाइट मै लगिरहेको छ ।
यसअघि महानगरले कुहिने फोहोर महानगरभित्रै व्यवस्थापन गर्ने बताएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)