मकवानपुरमा १६५ मतदान स्थल
ekantipur.com · Thu Mar 10 00:53:35 GMT 2022
मकवानपुर — स्थानीय तहको निर्वाचनमा मकवानपुरका १० पालिकामा १६५ मतदानस्थल रहने जिल्ला निर्वाचन व्यवस्थापन समितिले जनाएको छ ।
समितिले मतदान स्थलको भौगोलिक अवस्थाको विश्लेषण, सुरक्षा संवेदनशीलता, जनशक्ति व्यवस्थापनलगायत अध्ययन गरेर प्रतिवेदन तयार पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)