म्यानमारमा थप २५ जुन्ता विरोधी लडाकु र नागरिक मारिए
nepallive.com · Sun Jul 04 17:03:00 GMT 2021
काठमाडाैं- म्यानमारमा थप २५ जना जुन्ता विरोधी लडाकु र नागरिक मारिएका छन्।
सैन्य हस्तक्षेपविरुद्ध आइतबार मध्य सागाइङ क्षेत्रमा प्रदर्शनमा उत्रिएका लडाकु र नागरिकसँगको झडपमा सेनाले चलाएकाे गाेली लागेर उनीहरुकाे मृत्यु भएकाे हाे।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)