मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रसंघ एजेन्सीको मुख्यालयमा शरण लिएका प्यालेस्टिनी मारिए

thahakhabar.com

संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाइ आक्रमणमा पर्दा केही प्यालेस्टिनी शरणार्थी मारिएको जानकारी दिएको छ।

विज्ञप्तिमा नागरिक पूर्वाधारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघबाट दिइएको मानवीय सहयोगलाई सुरक्षित राख्नु पर्ने बताइएको छ।इजरायली पक्षबाट यो घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)