आचारसंहिता विपरीतका निर्वाचन सामग्री जफत (बुलेटिन सहित)
thahakhabar.com
काठमाडौं: निर्वाचन आयोगले काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट आचारसंहिता विपरीतका निर्वाचन सामग्री जफत गरेको छ।
आयोगका शाखा अधिकृत सुरज पोखरेल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी आचारसंहिता विपरीतका पार्टीका झण्डासहित अन्य सामग्री जफत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)