प्रा.डा.भगवान कोइराला अब वीर अस्पतालमा
newsofnepal.com · Sun Sep 10 16:41:49 GMT 2023
काठमाडौँ।
मुटु रोग उपचारका क्षेत्रमा अब्बल प्रा.डा. भगवान कोइरालाले उमेर हदका कारण त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) बाट अवकाश पाए लगत्तै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा आबद्ध भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)