घरेलु हिंसाको प्रमुख कारण मदिरा, घरघरमा अशान्ति
thahakhabar.com
बझाङ : बझाङको खप्तडछान्ना गाउँपालिका –४ माँझी गाउँकी नाम परिवर्तन अनिता रोकायाका हररात डर, त्रास र रोदनमै बित्छन्। कारण उनलाई श्रीमान्ले सधैँँ जसो मदिरा सेवन गरेर कुटपिट गर्छन्।
उनले भनिन्, ‘दिनभर काम गर्छु। साँझ ओछ्यानमा पल्टिने बेला उनी परैदेखि डाँको हाल्दै आउँछन्। नकुट्याको दिनै छैन्। कुटाइ खाँदाखाँदा आधा ज्यान भैगयो।’ विहे गरेको पाँच बर्षदेखि आफूलाई श्रीमानले मदिरा सेवन गरी कुटपिट गर्न थालेको उनले बताइन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)