११ वर्षदेखि रोकिएको औषधिको मूल्य समायोजन : नेपालमा किन आवश्यक छ, के छन् चुनौती ?
swasthyakhabar.com · Sun Jun 14 05:22:00 GMT 2026

औषधिको मूल्य समायोजन यतिबेला नेपालको स्वास्थ्य क्षेत्रको बहसको केन्द्रमा छ। एकातिर औषधि उद्योगी तथा आयातकर्ताहरू उत्पादन लागत, डलर विनिमय दर र कच्चा पदार्थको मूल्यवृद्धिका कारण मूल्य पुनरावलोकन आवश्यक भएको बताइरहेका छन् भने अर्कोतर्फ उपभोक्ता पक्षले मूल्यवृद्धिले बिरामीको उपचार खर्च बढ्ने चिन्ता व्यक्त गरिरहेको छ। सरकारले पनि औषधिको मूल्य निर्धारण र समायोजनबारे अध्ययन गरी नयाँ नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ।
औषधिको मूल्य समायोजन भनेको के हो ?
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)