मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसदमा आज आठ मन्त्रीले जवाफ दिने

thahakhabar.com

काठमाडौ: प्रतिनिधिसभाको सोमबारकोबैठकमा विभिन्न मन्त्रीले विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमा भएको मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।।

संसद सचिवालयका अनुसार सोमबारको बैठकमा आठ मन्त्रीले जवाफ दिने भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)