अल स्टार्समा ७ विदेशी खेलाडी
hamrokhelkud.com · Mon Dec 19 16:31:28 GMT 2022
सोमबार, पुस ४, २०७९
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टि२० लिगको फ्रेन्चाइज टोली लुम्बिनी अल स्टार्सले आफ्नो पूर्ण टोलीमा ७ विदेशी खेलाडी राखेको छ । अल स्टार्सले शुक्रबार देखि सुरु हुने नेपाल टि२० लिगको लागी १८ सदस्य टोली सार्वजनिक गर्दा ७ विदेशी खेलाडी छन् । जसमध्य तीन भारतीय खेलाडी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)