बेलायतमा माया सुपर सिक्स क्रिकेट प्रतियोगिता हुँदै
ratopati.com · Sat Aug 26 06:48:00 GMT 2023
लन्डन । बेलायतमा अघिल्ला दुई संस्करण पूर्ण सफल भएको सुपर सिक्स क्रिकेट प्रतियोगिता यस वर्ष सेप्टेम्बर १० मा हुने भएको छ।
मुख्य प्रायोजक माया सपोर्टेड लिभिङ लिमिटेडका निर्देशक राज पाण्डेद्वारा प्रायोजित क्रिकेट टुर्नामेन्टको नाम माया सुपर सिक्स राखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)