बर्दगोरियाले सुरु गर्यो लालपुर्जा वितरण
news24nepal.tv · Sun Jul 02 00:29:31 GMT 2023
लोकु सिंह ठकुरी
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले भूमिहीनहरूलाई लालपुर्जा वितरण सुरु गरेको छ । शनिवार लालपुर्जा वितरण कार्यक्रमको शुभारम्भ गर्दै वडा नम्बर ३ का ३ जनालाई पुर्जा वितरण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)