भारतको कोरोना संकटले कसरी पूरै दुनियाँलाई प्रभावित पार्छ ?
baahrakhari.com · Wed Apr 28 23:50:00 GMT 2021
बीबीसी । कोरोनासँग संघर्षरत् भारतको भयावह दृश्यले यतिबेला पूरै दुनियाँलाई स्तब्ध बनाएको छ । तर जानकरहरू यो संकट भारतलाई मात्र नभएर विश्वमाथि परिरहेको बताउँछन् ।
विश्व स्वास्थ्य संगठनकी प्रमुख वैज्ञानिक डाक्टर सौम्या भन्छिन्, “यो भाइरसले कुनै देशको सिमाना या राष्ट्रियता, उमेर, लिङ्ग, धर्म केही पनि हेर्दैन । र हाल भारतमा जे भइरहेको छ त्यो दुर्भाग्यवश् अरू मुलुकहरूले पनि भोगिसकेका छन् । ”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)