बलात्कारीलाई मृत्युदण्ड दिने कानून पारित
gorkhapatraonline.com · Tue Sep 03 16:35:28 UTC 2024

कोलकाता, भदौ १८ गते ।
एक चिकित्सकको बलात्कार र हत्यापछि न्यायको मागसहित हप्तौँसम्म चलेको विरोध प्रदर्शनबाट हल्लिएको भारतीय राज्य पश्चिम बङ्गालले मङ्गलबार बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानूनलाई पारित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)