पहिलो हाफमा अष्ट्रेलियाको अग्रता
barnanmedia.com · Sun Jun 14 05:21:46 GMT 2026

फिफा विश्वकप- २०२६ अन्तर्गतको खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध सुरुवाति अग्रता लिएको छ ।
क्यानडाको बिसी प्लेयस भ्यानकुभर स्टेडियममा जारी खेलको २७औं मिनेटमा अस्ट्रेलियाका लागि नेस्टोरी इरानकुन्डाको गोलमा अग्रता लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)