सर्पले डसेका युवकको बाटोमै मृत्यु
khabarhub.com · Tue Sep 03 16:58:29 UTC 2024

सर्लाही – सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ । हरिवन नगरपालिका–८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)