अमेरिकामा मुनालाई एक वर्षदेखि पछ्याइरहेको थियो कसैले
nepalkhabar.com · Tue Sep 03 17:16:35 UTC 2024

अमेरिकाको ह्युस्टनमा गोली हानी हत्या गरिएकी २१ वर्षीया मुना पाण्डेलाई एक वर्षअघिबाटै कसैलाई पछ्याइरहेको हुनसक्ने देखिएको छ।
कुरा गर्दै उनका साथी दीपेन्द्र कुँवरले पाण्डेले एक वर्षअघि आफूलाई कसैले निरन्तर पछ्याइरहेको भन्दै सहयोग मागेकी बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)