मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा बैठक : स्थानीय तहको उम्मेदवारको मापदण्ड तोकियो

rajdhanidaily.com · Sun Mar 13 23:34:54 GMT 2022

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको निर्वाचन तयारीमा जुटेको छ । जसपाले निर्वाचनमा उम्मेदवार बन्न मापदण्ड’bout छलफल थालेको छ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको जसपा केन्द्रीय समितिको बैठकमा स्थानीय तहको निर्वाचनको तयारी तथा उम्मेदवारको मापदण्ड’bout छलफल सुरु भएको हो । बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका मस्यौदा पेस भएको छ । सो मस्यौदामा छलफल गर्दै जसपाले उम्मेदवारको मापदण्ड निर्धारण गर्ने कार्यदलका सदस्य मनीष सुमनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)