कोशीको नीति तथा कार्यक्रम : स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माणको ध्येय
nepalpress.com · Thu May 21 10:02:57 GMT 2026

विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष ८३ /८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । स्वच्छ सुखी र समुन्नत प्रदेश निर्माण गर्ने उद्देश्यका साथ कोशी प्रदेशको दोस्रो आवधिक योजना कार्यान्वयनमा गएको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)