मदिरा उत्पादक संघ अध्यक्षमा बाबरा
abhiyandaily.com
काठमाडौं (अस) । नेपाल मदिरा उत्पादक संघको नवौं साधारणसभाले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघको नयाँ कार्यसमिति अध्यक्षमा बैजुप्रसाद बाबरा, उपाध्यक्षमा राजेन्द्र धिताल, कोषाध्यक्ष फूलसिंह क्षेत्री, सुरेन्द्र उप्रेती महासचिव र वरुणकुमार साह सचिवमा चयन भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)