डिनको कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृहमन्त्रालयलाई त्रिविको आग्रह
nepalbahas.com · Sat Mar 08 16:38:21 GMT 2025

डिनको कार्यकक्ष तोडफोड गर्नेलाई कारबाही गर्न गृहमन्त्रालयलाई त्रिविको आग्रह
२४ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयमा तोडफोड गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयसँग आग्रह गरेको छ ।त्रिविका सूचना अधिकारी शान्ताकुमारी नेउपानेले आज जारी गरेको विज्ञप्तिमा कार्यकक्ष तोडफोड गर्ने कार्यमा संलग्न व्यक्तिलाई प्रचलित कानुनबमोजिम अनुसन्धान गरी न्यायिक कठघरामा ल्याउन अपिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)