खुम्चिँदै महिला अधिकार, प्रविधि पनि बन्दै विभेदको माध्यम !
nagariknews.nagariknetwork.com · Sat Mar 08 15:20:15 GMT 2025

सन् २०२४ मा विश्वका चारमध्ये एक देशमा महिला अधिकार कुण्ठित भएको युएन विमिनको प्रतिवेदनले देखाएको छ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक गरिएको ‘बेइजिङ पछिका ३० वर्षमा महिला अधिकारको समीक्षा’ प्रतिवेदनले महिलाका अधिकारहरू विश्वभर खुम्चँदै गएको प्रति चिन्ता व्यक्त गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)