मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

lokaantar.com · Sun Dec 12 01:21:57 GMT 2021

आइतवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर प्रति युरो १ सय ३७ रुपैयाँ ११ पैसा कायम भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)