श्रीलंकाले भारतलाई हरायो, रोमाञ्चक बन्यो सिरिज
farakdhar.com · Fri Jan 06 01:29:15 GMT 2023
भारतविरुद्धको टी-२० सिरिजका दोस्रो खेलमा पाहुना टोली श्रीलंका १६ रनले विजयी भएको छ । योसँगै तीन खेलको सिरिजमा श्रीलंका जीवितै रहेको छ । पहिलो खेलमा ऊ २ रनले पराजित भएको थियो ।
भारतमा घरेलु टोलीविरुद्ध श्रीलंकाले २०१६ पछि टी–२० खेल जितेको हो । भारतले एक खेल अगावै सिरिज जित्ने मौका गुमायो । गएराति सम्पन्न दोस्रो खेलमा श्रीलंकाले दिएको २ सय ७ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ९० रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)