मीन गुरुङको प्रस्तावलाई एमालेले धन्यवाद सहित फिर्ता गर्ने
onlinekhabar.com · Thu May 21 10:09:56 GMT 2026

७ जेठ, काठमाडौ । व्यवसायी मीनबहादुर गुरूङले दानमा भवन दिने प्रस्तावलाई नेकपा एमालेले फिर्ता गर्ने भएको छ ।
सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)