सेवा प्रवाहमा निजामतीको भूमिका महत्त्वपूूर्ण : प्रम
gorkhapatraonline.com · Wed Sep 07 00:32:42 GMT 2022
काठमाडौँ, भदौ २२ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती सेवालाई थप सक्षम, सबल र सुदृढ बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभएको छ।
१९औँ निजामती सेवा दिवसको अवसरमा शुभकामना सन्देश दिनुहुँदै निजामती सेवालाई सशक्त बनाई सरकारी सेवा प्रवाहलाई अझ चुस्त बनाउन र विकास निर्माण कार्यलाई गति दिनुपर्ने खाँचो रहेको बताउनुभएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)