संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख आर्याल
shilapatra.com · Thu May 21 10:13:00 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहको खोजी गरेर विपक्षी दलले पटकपटक प्रतिनिधिसभा बैठक अवरोध गरेपछि सभामुख डीपी आर्याल प्रधानमन्त्री भेट्न पुगेका छन् ।
प्रधानमन्त्री कार्यालयमा भएको भेट आधाघन्टा चलेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)