अञ्जन पेनाल्टीमा चुक्दा नेपाल जितबाट बञ्चित
setopati.com · Fri Sep 08 16:12:00 GMT 2023
अञ्जन विष्टले पाएको पेनाल्टी अवसरमा गोल गर्न नसक्दा नेपालले म्यानमारसँग बराबरी खेलेको छ।
शुक्रबार म्यानमारको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)