मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिकी ‘पीस प्लान ’बारे रुसको प्रतिक्रिया: औपचारिक प्रस्ताव नै आएको छैन

ratopati.com · Fri Nov 21 17:09:00 GMT 2025

काठमाडौँ । रुस र युक्रेनबिच करिब तीन वर्षदेखि जारी युद्धलाई रोक्ने उद्देश्यले अमेरिकाले अघि सारेको भनिएको २८ बुँदे ‘पीस प्लान’बारे क्रेमलिनले प्रस्ट प्रतिक्रिया दिएको छ।

रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार मस्कोले अहिलेसम्म वासिङ्टनबाट कुनै औपचारिक प्रस्ताव प्राप्त गरेको छैन।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)