मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालको पर्यटन प्रर्वद्धनका लागि श्रीलंकामा नेपाल सेल्स मिशन

lokaantar.com · Wed Nov 17 00:23:38 GMT 2021

नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड तथा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा्) को संयुक्त आयोजनामा श्रीलंकामा नेपाल सेल्स मिशन सम्पन्न भएको छ ।

मंसिर ३० गते आयोजना गरिएको एक दिवसीय सो कार्यक्रममा नेपालबाट पर्यटन बोर्डका अधिकारी सहित १९ वटा कम्पनी तथा नेपाली पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)