मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आज नागरिक लगानी कोषको साधारणसभा, बोनस लाभांस पारित मुख्य प्रस्ताव

arthasansar.com

नागरिक लगानी कोष (सीआइटी) को २८ औं वार्षिक साधारण सभा आज बस्दै छ । सभा कम्पनीको केन्द्रिय कार्यालय, सीआईटी बिल्डिङ, नयाँ बानेश्वरमा अपरान्ह ३ बजे शुरु हुनेछ।

सभामा २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने सीआइटीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)