जसपा बाहिरिएर लोसपा भित्रिएपछि सत्ता गठबन्धनमा मिल्यो सिट बाँडफाँट [सूचीसहित]
nepalsamaya.com · Sat Oct 08 01:14:15 GMT 2022
काठमाडौं-
सत्ता गठबन्धनका दलहरुको शुक्रबार रातिसम्म बसेको बसेको बैठकले आगामी निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो लगाएको छ। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)