सोह्रौँ पुस्तकालय दिवस : लथालिङ्ग छन् सरकारी पुस्तकालय
gorkhapatraonline.com · Fri Sep 01 05:56:07 GMT 2023
काठमाडौँ, भदौ १५ गते ।
भूकम्प गएको आठ वर्ष बित्दा पनि मुलुकका सरकारी पुस्तकालय भवन अपूरा छन्। प्रायः सबै सरकारी भवनको पुनर्निर्माण भइसके पनि कुनै पुस्तकालय भवनको निर्माण कार्य जारी छ भने कुनैको निर्माण कार्य अत्तोपत्तो नै छैन।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)