विरोधीसँग साटघाट गर्ने प्रवृत्तिबाट पार्टी निर्माण हुन सक्दैन– महेश बस्नेत
setopati.com · Sun Jun 14 05:45:00 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीको पक्षमा दृढतापूर्वक उभिनेहरूलाई गलत आरोप लगाएर लोकप्रिय बन्न खोज्ने र विरोधीसँग साटघाट गर्ने प्रवृत्तिबाट पार्टी निर्माण हुन नसक्ने बताएका छन्।
पार्टी, पार्टीका अध्यक्ष र नेता कार्यकर्ता माथि भइरहेका चौतर्फी हमलाको एकताबद्ध रूपमा प्रतिरोध गर्ने संकल्पका साथ बागमती प्रदेशको बैठक सकिएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)