मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इराकसँगकाे हारपछि फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाहले नेपाली समर्थकसँग माफी मागे

neplays.com · Sat May 29 19:03:29 GMT 2021

इराकसँगको मैत्रीपुर्ण खेलमा ६ दुईको हार ब्यहोरपछि नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सबै नेपाली समर्थकसँग माफी मागेका छन ।

खेल सकिएको केहि समयपछि नै आफ्नो सोसियल मिडियामा आफ्नो भनाई राख्दै यो हारको जिम्मा आफुले लिने र खेलाडीलाई दोश नदिने आग्रह गरेका छन ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)