वेलायती प्रधानमन्त्री र चान्सलर दण्डित
baahrakhari.com · Wed Apr 13 00:56:00 GMT 2022
लन्डन । वेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनलाई कोभिड लकडाउनकाे समयमा आफ्नै लागि आयोजित बर्थडे पार्टीमा सहभागी भएवापत प्रहरीले आर्थिक जरिबाना तिराउने भएको छ ।
डाउनिंग स्ट्रिट नम्वर १० ले सन् २०२० को १९ जुनमा क्याविनेट रुममा आयोजित घन्टौं लामो सो पार्टीमा सहभागि भएको भन्दै जोहन्सनलाई निश्चित जरिबाना (एफपीएन) दिइने पुष्टि गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)