प्रभुराम शर्मा कायममुकायम प्रधानसेनापति
baahrakhari.com · Tue Jul 27 17:59:00 GMT 2021
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा २५ भदौ मा अवकाश प्राप्त गर्दैछन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले सेनाका रथी प्रभुराम शर्मालाई कायममुकायम प्रधान सेनापति बनाउन सिफारिस गरेका छन् ।
पूर्व प्रधानसेनापति रूकमांगत कटवालले नयाँ प्रधानसेनापति शर्मालाई शुभकामना दिँदै भने, "मैले उहाँको सिफारिसलाई सकारात्मक रूपमा लिएको छु ।"
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)