इङ्ग्लिस प्रिमियर लिग :तेस्रो जितसँगै आर्सनल शीर्ष स्थानमा
ratopati.com
इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार तेस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नेमाउथलाई ३-० गोल अन्तरले हराउँदै आर्सनलले लगातार तेस्रो जित निकालेको हो ।
आर्सनललाई जित दिलाउन कप्तान मार्टिन ओडेगार्डले दुई गोल गरे । यस्तै विलियम सालिबाले एक गोल थपे ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)