सरकारको ‘नो फाइल’ अभियानले र अनुदान कटौती नीतिले सुशासनमा बाधा पुर्यायो : ओली
onlinekhabar.com · Thu May 21 10:20:13 GMT 2026

७ जेठ, काठमाडौं । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले प्रदेश र स्थानीय तहमा पठाइने वित्तीय समानीकरण अनुदानमा भइरहेको कटौतीप्रति सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधि सभाको बिहविारको बैठकमा बोल्दै ओलीले सरकारको हस्तक्षेपकारी प्रवृत्तिले संवैधानिक संस्थाको स्वायत्तता र संघीयताको मर्ममाथि प्रहार गरेको बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)