सी चिनफिङसँग ट्रम्प र पुटिनको एकपछि अर्को भेट : के भयो, अब के होला ?
khabarhub.com · Thu May 21 10:25:01 GMT 2026

काठमाडौं-
चिनियाँ राष्ट्रपति सी चिनफिङले साताबीचमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बेइजिङमा छुट्टाछुट्टै भेटेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)