मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजबाट प्रश्नपत्र छपाइ शुरू

newsofnepal.com · Fri Feb 16 01:22:07 GMT 2024

काठमाडौं ।

यस वर्षको एसईई परीक्षाको प्रश्नपत्र आज शुक्रबारबाट छपाइ शुरू हुने भएको छ। पाँच दिनअघि बसेको सुरक्षा समितिको बैठकको निर्णयपछि आजबाट छपाइ शुरू हुने भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)