कानून मन्त्री गौतम भन्छिन्, ‘मानव जंगली जनावर द्वन्द्वका दीर्घकालीन समाधान खोज्छौँ’
nepalpress.com · Sun Jul 05 15:36:20 GMT 2026

चितवन । जंगली हात्तीको आक्रमणबाट चितवनको भरतपुर-२३ बेलहट्टामा आमा-छोराको मृत्यु भएको परिवारसँग कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले भेटेकी छन् ।
आज घटनास्थलमै पुगेर प्रभावित परिवार र स्थानीय समुदायसँग भेटघाट गरेपछि मन्त्री गौतमले घटनाको छानबिन गर्ने जनाएकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)