२८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
setopati.com · Sun Jun 14 05:50:17 GMT 2026
हाइटीलाई पराजित गर्दै स्कटल्याण्डले फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा सुखद सुरुआत गरेको छ।
अमेरिकाको बोस्टन स्टेडियममा आज सम्पन्न समूह ‘सी’ को खेलमा स्कटल्याण्डले हाइटीलाई १–० गोलअन्तले पराजित गर्दै विश्वकपको आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)