चीनमा भेटिँदै छन् अरनिकोका नयाँ सिर्जना
setopati.com · Sun Jun 14 05:50:42 GMT 2026

बेइजिङ डायरी
बेइजिङमा श्वेत चैत्य सांस्कृतिक सप्ताह सुरू भएको छ। जुन १३ तारिख (जेठ ३० गते शनिबार) बाट सुरू भएको यो महोत्सव प्रत्यक्ष रूपमा नेपालसँग जोडिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)